प्रचण्डको तेस्रो कार्यकाल

प्रचण्डले तेश्रो कार्यकालमा के पाए, के गुमाए ?

प्रचण्डसँग ठूलो अवसर थियो सुन्दर सपना सजाउने, एउटा नयाँ लक्ष्य निर्धारण गर्ने । खासगरी सही अर्थको समाजवादी केन्द्र निर्माण गरेर । तर, प्रचण्डले हतपतमा लतपतको काम गरे । केही फटाहाहरूको सङ्गतमा लागेर टुटे-फुटेको टिनका खाली डब्बा जोरजाम गरे, लतरपतरमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved