प्रचण्डका प्रतिस्पर्धी उम्मेदवार

 गोरखा-२ मा प्रचण्डका प्रतिस्पर्धी उम्मेदवार टिकादत्त पोखरेलले मनाए १००औं जन्मदिन

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका टिकादत्त पोखरेलले आफ्नो १०० वर्षको जन्मोत्सव मनाएका छन् । सिरानचोक-४ माझगाउँवेशीस्थित निजी निवासमा परिवार र छरछिमेकका माझ हर्षोल्लासका साथ उनले जन्म सतक मनाएका हुन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved