एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले सोमबार गरिएको परीक्षण प्रक्षेपणमा प्रयोग गरिएको नयाँ हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रमा देशको प्रतिद्वन्द्वीलाई रोक्न मद्दत गर्ने बताएका छन् । “हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रका कुनै पनि प्रतिद्वन्द्वीलाई विश्वसनीय रूपमा नियन्त्रण...