प्रकास ज्वाला विजयी

सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला भारी मतान्तरले विजयी

सल्यान। सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला विजयी  भएका छन्। ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी भएका हुन्। उनले ३५ हजार ७ सय प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महासमिति सदस्यसमेत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved