गाडी चलाउँदा भुजेलको लापरबाही यतिसम्मको थियो कि, उनी एक हातले स्टेरिङ र अर्को हातले मोबाइल समातेर लाइभ गर्थे। स्पीड पनि तीव्र हुन्थ्यो । अन्धविश्वासको व्यापारले भाइरल बनेका उनले अप्रत्यक्ष सयौँ बिरामी र रोगीको स्वास्थ्यसँग खेलबाड गरिरहेका थिए । भाइरलको...