काठमाडाैं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् । राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बरको मोटर शनिबार साँझ भारतको पलिया बजारनजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी...