काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको पार्थिव शरीर सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रद्धान्जलिका लागि राखिने भएको छ । अहिले पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । शनिबार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला पारेर उनलाई...