काठमाडौं । काठमाडौं जिल्ला अदालतले झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउने आदेश गरेको छ । अदालतले लापरबाहिपूर्वक सवारी चलाएर दुघर्टना गराएको देखिएको भन्दै भुजेललाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला...