प्रकाशमानसिंह

प्रकाशमानपत्नी सिंह गठबन्धनबाट काठमाडौंको उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ। सिंह कांग्रेस नेता प्रकाशमानसिंहकी पत्नी हुन्। सिंहले आज दिउँसो उम्मेदवारी दर्ता गराउने उनीनिकट स्रोतले बताएको छ।  

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved