काठमाडौं। कैलाली क्षेत्र नं.५ (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्। एमालेका दुर्गाप्रसाद जोशीलाई तीन हजार २७६ मत अन्तरले हराउँदै देउवा प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। उनले ९ हजार ५९१ मत ल्याउँदा जोशीले ६ हजार ३५१...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved