काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्र प्रहरीका एक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेक्वा डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक प्रकाशबहादुर चन्दविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा...