कैलाली। कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराउछन् । शैक्षिक सत्र सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि उनले अझै बालबालिकाका पाठ्यपुस्तक पाएका छैनन् । बजारका सबै पुस्तक पसलमा धाउँदा पनि पुस्तक नपाएपछि घरमा बालबालिकालाई फकाउनै...