प्युठान पहिरोमा ६ बेपत्ता

प्युठान पहिरोमा पुरिएका तीन महिलाको शव निकालियो, तीनजना अझै बेपत्ता

काठमाडौं। प्युठानको माण्डवी गाउँपालिका-४ फरिन्डेमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन महिलाको शव आज निकालिएको छ। पहिरोमा बेपत्ता हुने एक बालकसहित तीन पुरुष अझै बेपत्ता छन्। स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएर हिजो ६ जना बेपत्ता भएका थिए।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved