काठमाडौं। इजरायली सेनाले वेस्ट बैंकस्थित प्यालेस्टिनी जेनिनी शिविरमा आक्रमण गरेको छ। सेनाले शिविरमा ठूलो सैन्य ओपरेसनअन्तर्गत ड्रोन आक्रमण गरेको हो। आवासीय क्षेत्रबाट धुवाँको मुस्लो निस्किरहेको भिडियो सामाजिक सञ्जालमा राखिएका छन्। सो आक्रमणमा करिब ३ प्यालेस्टिनीको ज्यान जाँदा २० जना...