बुटवल । लुम्बिनी प्रदेश सरकारले मंगलबार स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। तर, प्याब्सन लुम्बिनी प्रदेशले विद्यालयहरु बन्द हुने या नहुने विषयमा विद्यालयलाई आफ्नो स्वनिर्णय प्रयोग गर्न छुट दिएको छ। प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले प्रदेश सरकारले...