जेरुसेलम । इजरायली अन्वेषकहरूले प्यान्क्रियाटिक क्यान्सरका बिरामीहरूमा गम्भीर पीडा कम गर्न र उनीहरूको जीवनको गुणस्तर सुधार गर्न विकिरण थेरापीको विकास गरी सफलतापूर्वक परीक्षण गरेको इजरायल क्यान्सर संघले बताएको छ । क्यान्सरको दुखाइका लागि सामान्य उपचारहरूमा प्रयोग गरिने औषधिहरूको प्राय...