काठमाडौं । वैदेशिक रोजगारीमा गएका युवाहरूको जीवन र त्यसले पारिवारिक सम्बन्धमा पार्ने प्रभावलाई चित्रण गर्ने ‘प्याकुली’ नामक म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । काठमाडौंको सीटीसी मलस्थित ‘वन सिनेमा हल’मा आयोजित कार्यक्रममा यो भिडिओ युट्युबमार्फत् सार्वजनिक गरिएको हो । नीतिन...