एजेन्सी । अमेरिकामा एक घरको पौडी पोखरीमा १० फिट लामो गोही भेटिएको छ । फ्लोरिडा कीजमा रहेको एउटा घरको पछाडिको स्विमिङ पूलमा १० फिट लामो अमेरिकी गोहीलाई भेटिएको एनडीटीभी हिन्दीले जनाएको छ । गोही भेटिएका आतंकित घरपरिवारले तुरुन्तै वन्यजन्तु...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved