काठमाडौं। अबका केही दिन अधिकांश भेगमा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुँदैछ। भू–मध्य सागर र बंगालको खाडीको वायुको दोहोरो प्रभावले वर्षासहित हिमपात हुनेछ। आइतबार (३१ असोज) र सोमबार (१ कार्तिक)मा सुदूरपश्चिम र कर्णाली प्रदेश र आसपासका भेगको मौसम प्रभावित...