काठमाडौं । ट्रिकोट इन्डस्ट्रिज प्रालिले एकवर्षमै १ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी पोशाक विभिन्न देशमा निर्यात गरेको छ। नेपालबाट बर्सेनि ९ अर्ब रुपैयाँ हाराहारीको तयारी पोशाक निर्यात हुनेमा ट्रिकोटले मात्रै १ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी पोशाक...