पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमबार देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्स र स्थानीय अधिकारीहरूका साथमा पोलियो उन्मूलनसम्बन्धी राष्ट्रिय कार्यदलको बैठकको अध्यक्षता गर्दै सरिफले महत्त्वपूर्ण...