पोलिटब्युरो बैठक

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज आइतबारदेखि सुरु हुँदैछ । हिजो शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved