बालिकाले घरमा घटनाबारे बताइनन् । घटनाबारे स्कूलमा शिक्षिकालाई भनिन् । शिक्षिकाले बालिकाको अभिभावकलाई बोलाएर जानकारी गराएपछि प्रहरीमा उजुरी परेको हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved