काठमाडौं । पछिल्ला दुई दिनमा पोर्टो रिको अमेरिकी राष्ट्रपतिय चुनावमा अचानक बहसको केन्द्र बनेको छ । क्यारेबियन सागरमा रहेको क्युबा नजिकको यो सानो टापु यसपटक कुनै प्राकृतिक प्रकोपको चपेटामा परेको छैन, न त यसको कमजोर अर्थतन्त्रले अमेरिकीको ध्यान आकर्षित...