काठमाडौं । पोर्चुगल विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । कतारमा मंगलबार विहान सकिएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेको हो । पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved