काठमाडौं। फिफा विश्वकपमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल राष्ट्रिय टोली घोषणा भएको छ। प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डो सहित ब्रेुना फर्नान्डेज, जोआओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस सहित २६ सदस्यीय टोली छनोट गरेका हुन्। ३६ वर्षीय रोनाल्डोसँगै ३९ वर्षीय भेट्रान...