पोखरीमा डुबेर

टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । टोखा नगरपालिका–६ स्थित गहना पोखरीमा आइतबार ४ वर्षीया बालिका गुराँस सहनीको डुबेर मृत्यु भएको छ ।  बालिका आफ्नो आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोकमा बस्दै आएकी थिइन् । बाराको जितपुर सिमरा–३ घर भएकी गुराँस आइतबार दिउँसो पोखरीमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved