काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) पोखरा जाँदैछन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा भाग लिन आज बिहान ११ बजे प्रधानमन्त्री ओली पोखरा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । दीक्षान्त समारोह पोखरा महानगरपालिका – ३० ढुङ्गेपाटनस्थित...