पोखरा । पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ । पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्ना ग्राहकलाई थप स्तरीय वित्तीय सेवा उपलब्ध गराउने र सेयरधनीलाई उच्च प्रतिफल दिने उद्देश्यले मर्जरमा जाने तयारी गरेको हो । फाइनान्सका...