काठमाडौं। नेपाल टी–२० लिग क्रिकेटमा मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय मैदानमा शुक्रबार भएको खेलमा पोखराले फारवेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो। जितसँगै २ अङ्क जोडेको पोखरा पाँचौँ स्थानमा उक्लिएको छ । पराजित फारवेस्ट भने...