पोखरा एभेन्जर्स-काठमाडौं नाइट्स

नेपाल टी–२० लिग : काठमाडौं पोखरासँग पराजित

काठमाडौं। नेपाल टी–२० लिग क्रिकेटमा पोखरा एभेन्जर्सले तेस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा पोखराले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको हो। यो पोखराको लगातार तेस्रो जित हो। १६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved