काठमाडौं। बतास ब्रदर्सले आफ्नो क्षेत्राधिकारभित्रै रहेर नारायणहिटीमा रेस्टुराँ सञ्चालन तथा अन्य विभिन्न व्यवसायहरू गरेको दाबी पोखरा उद्योग वाणिज्य संघले गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै संघले बतास ब्रदर्श र यसका सञ्चालक आनन्द बतासको बचाउ गरेको हो। ‘‘पोखरा उद्योग...