काठमाडौं । पोखरामा सहकारी पीडितले पनि छुट्टै प्रदर्शन गरेका छन् । उनीहरुले मुस्ताङचोकमा प्रदर्शन गरेका हुन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा पहिले राष्ट्र बैंकचोकमा प्रदर्शन गर्ने भनिएको थियो ।...