काठमाडौं। नेपाली चलचित्रका नायक (पूर्णविक्रम शाह) पल शाहको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ। उनले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि...