काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परेको छ। असिना पानीले पोखराको सडक अवरुद्ध भएको छ। पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै छोपेको थियो। गुडिरहेका बसहरू रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू...