बेइजिङ । मध्य चीनको चाङ्सा सहरमा शनिबार बिहान पैदलयात्रुलाई गाडीले ठक्कर दिँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । अधिकारीहरूले उक्त घटना दुर्घटना थियो वा जानीजानी गरिएको आक्रमण भनी हालसम्म स्पष्ट पारेका छैनन् । हुनान...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved