काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानुनले सम्बोधन गरे पनि यस विषयमा धेरैलाई जानकारी नभएको बताएकी छन् । राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा बिहीबार राष्ट्रिय महिला आयोगले आयोजना...