कालिकोट। कालिकोटको महावै गाउँपालिका–२ गैँडाखानास्थित तिला नमुना माविमा मतगणनास्थल नजिकै पेस्तोल बरामद भएकाे छ। मतगणना स्थलभन्दा करिब ३ सय मिटर पर झडप भएकाे ठाउँबाट नेपाली सेनाले कटुवा पेस्तोल बरामद गरेकाे हाे। नेपाली सेनाको टोलीले झडपमा संलग्नमध्ये २५ वर्षीय प्रकाश...