लिमा । पेरूकी राष्ट्रपति डिना बोलुआर्टेले गैरकानुनीरुपमा ‘रोलेक्सगेट’ घडी उपहार लिएको अभियोगमा संसद्मा महाभियोग लगाउन गरेको तयारी रोकिएको छ । संसदीय छानबिन उप–समितिले डिनाले उक्त घडी गैरकानुनी रुपमा उपहार (घुस) लिएको भन्ने आरोपमा कुनै सत्यता नभएको तर उक्त घडी...