काठमाडौं। पेरुको संसदले पेड्रो कास्टिलालाई राष्ट्रपतिबाट अपदस्थ गरेपछि त्यहाँको राजनीतिक संकट झनै गहिरिएको छ । संसदले एक साताअघि राष्ट्रपति कास्टिलोलाई महाअभियोग लगाएपछि दिनहुँजसो हिंसात्मक प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा २० जनाको मृत्यु भइसकेको छ भने दुई मन्त्रीले राजीनामा...