पेरु । पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनका साथै अन्य पाँचजना गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन् । करिब ५० जना यात्रु बोकेको बस एन्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा...