काठमाडौं। SwagSwag लाई उचाइमा पुर्याउँदै पेप्सीले उपभोक्ताहरूको तिर्खा मेटाउने बाचा सहित नेपालका उपभोक्ताहरूको मन लोभ्याउन “More Fizz*.” युक्त नयाँ पेप्सी प्रस्तुत गरेको छ। नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्पूmर्तिदायी स्वाद प्रदान गर्नेछ। यसको स्फूर्तिदायी...