पेट्रोल पम्पमा आगलागी

विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित नितेश पेट्रोल पम्पमा आगलागी हुँदा एक साताअघि घाइते भएका एक जनाको आइतबार राति मृत्यु भएको छ । प्रहरीका अनुसार पेट्रोल पम्पको काउन्टरमा लक्ष्मी पूजाको दिन (कात्तिक ७ गते) साँझ ७:४० बजेतिर आगलागी भएको थियो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved