काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव भएको छ । नेपाल पेट्रोलयम ट्यांकर चालक संघले सात बुँदे माग गरेर थानाकोट डिपोबाट शनिबारदेखि पेट्रोलयम पदार्थको ढुवानी रोकेपछि निजी पेट्रोल पम्पमा अभाव भएको हो । अहिले नेपाली सेना, नेपाल...