सुर्खेत । पूर्व सूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । न्यौपानेको उपचारकै क्रममा बुधबार बिहान भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । मिर्गौला रोग लागेका पूर्व मन्त्री न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अंग...