जेरुसेलम। पूर्वी जेरुसेलमको एक सिनेगोग (यहूदीहरूको प्रार्थनास्थल) मा भएको गाेलाबारीमा सात जनाको मृत्यु भएको छ । पछिल्ला केही वर्षयताको यो सबैभन्दा ठूलो घटना हो । घटनामा कम्तीमा तीन जना घाइते भएका छन्। घटना स्थानीय समयअनुसार बेलुका ८:१५ बजे सहरको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved