काठमाडौं । विपद् विज्ञहरुले पहिरोको पूर्वानुमान गर्न सकिने विश्वसनीय विधि विकास गर्न सकिने निष्कर्ष निकालेका छन् । विगतमा सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो गएको विषयमा वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा...