काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भिडिओ मगाएको छ । इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत दिएको भिडिओ मगाएको हो । भदौ ४...