काठमाडौं । गायिका पूर्णिमा लामा ‘सर्वोत्कृष्ट गायिका अवार्ड-२०२४’ बाट सम्मानित भएकी छन् । ‘जीवनको यो आफ्नै नाटक’ गीतबाट उनले यो अवार्ड हात पारेकी हुन् । सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड-२०२४ समारोहका बीच...