वेश्यावृत्ति गरिबी र अभावको उच्चतम रुप हो। कुनै महिलाले वेश्यावृत्तिलाई रहरको रुपमा अपनाउँदैनन्। जीवन निर्वाहका सरल बाटाहरू थुनिएपछि वेश्यावृत्तिजस्तो आफ्नै शरीर बेच्ने पेसाप्रति आकृष्ट हुन बाध्य हुन्छन्, महिलाहरू।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved